साहित्य चौतारी सांस्कृतिक प्रतिष्ठान नेपाल

साहित्य चौतारी

बिर्तामोड, झापास्था. २०५६

← सबै सूचना

सूचना

भानु जयन्ती तयारी समितिको बैठक

Bhanu Jayanti Preparatory Committee Meeting

  • २०८२ असार ५
  • कार्यक्रम

वार्षिक भानु जयन्ती तथा रथारोहण समारोहको तयारीका लागि विशेष समिति गठन गरी बैठक बस्ने सूचना प्रकाशित गरिएको छ।

स्वयंसेवक तथा सहयोगी संस्थाहरूलाई समन्वयका लागि आमन्त्रित गरिन्छ।