सूचना
रजत स्मारिका संकलन सम्बन्धी आह्वान
Call for Silver Jubilee Souvenir Contributions
रजत महोत्सवका अवसरमा प्रकाशित हुने स्मारिकाका लागि कविता, कथा, निबन्ध तथा संस्थासम्बन्धी संस्मरण रचना आह्वान गरिएको छ।
रचना नेपाली भाषामा हुनुपर्नेछ। अन्तिम मिति: २०८२ असोज मसान्त।
