सूचना
मासिक बैठक सम्बन्धी सूचना
Notice Regarding Monthly Meeting
साहित्य चौतारी सांस्कृतिक प्रतिष्ठान नेपालको कार्यसमितिको मासिक बैठक निम्न मिति, समय र स्थानमा बस्ने भएकोले सम्बन्धित सबै सदस्यहरूलाई उपस्थिति हुन अनुरोध गरिन्छ।
मिति: २०८२ असोज २० · समय: बिहान ११:०० बजे · स्थान: प्रतिष्ठान कार्यालय, बिर्तामोड।
एजेन्डामा चलिरहेका कार्यक्रमको समीक्षा, आगामी भानु जयन्ती तयारी र स्मारिका प्रकाशन सम्बन्धी छलफल रहनेछ।
