गृहपृष्ठ / पछाडि
कार्यक्रमहरू
सामुदायिक पहल र कार्यक्रम
साहित्यिक समारोहदेखि संगीत प्रशिक्षण र सामाजिक सहयोगसम्म — प्रत्येक कार्यक्रमको विस्तृत विवरण यहाँ उपलब्ध छ।
वार्षिक भानु जयन्ती समारोह तथा रथारोहण
Annual Bhanu Jayanti & Chariot Felicitation
आदिकवि भानुभक्त आचार्यको जयन्तीमा साहित्यिक श्रद्धाञ्जलि, स्रष्टा अभिनन्दन र रथारोहण समारोह।
वार्षिक · असार
नियमित रचना वाचन तथा स्रष्टा भेटघाट
Regular Poetry & Literary Symposiums
नवप्रतिभा प्रोत्साहन, कृति विमोचन र साहित्यिक गोष्ठीमार्फत रचनात्मक संवाद।
नियमित
मित्र मेलवा गुरुकुल संगीत प्रशिक्षण
Music Gurukul Classes
शास्त्रीय तथा मौलिक नेपाली संगीतको जगेर्ना गर्ने गुरुकुल शैलीको प्रशिक्षण।
साप्ताहिक कक्षा
सामाजिक तथा दैवीप्रकोप राहत सहयोग
Humanitarian Relief Initiatives
समुदायसँगै उभिएर विपद् तथा सामाजिक आवश्यकतामा सहयोग पुर्याउने पहल।
आवश्यकता अनुसार
