कार्यक्रम
नियमित रचना वाचन तथा स्रष्टा भेटघाट
Regular Poetry & Literary Symposiums
संस्थाले नियमित रूपमा रचना वाचन, कृति विमोचन र स्रष्टा भेटघाट आयोजना गर्दछ।
नवप्रतिभाहरूलाई मञ्च प्रदान गर्नु र अनुभवी साहित्यकारसँग संवाद गराउनु यस कार्यक्रमको मुख्य उद्देश्य हो।
