कार्यक्रम
मित्र मेलवा गुरुकुल संगीत प्रशिक्षण
Music Gurukul Classes
मित्र मेलवा गुरुकुल संगीत विद्यालयमार्फत शास्त्रीय र मौलिक नेपाली संगीतको प्रशिक्षण दिइन्छ।
गुरु–शिष्य परम्परामा आधारित यो कक्षा युवा पुस्तालाई मौलिक धुन र शास्त्रीय ज्ञानसँग जोड्ने माध्यम बनेको छ।
